• Friday 9th of October 2026

मोटरसाइकल दुर्घटनामा परेका युवकको शव १७ दिनपछि फेला


  • धनकुटा खबर
  • .

मोटरसाइकल दुर्घटनामा परेका युवकको शव १७ दिनपछि फेला परेको छ ।

गत भदौ २१ गते साँझ ताराखोलाबाट गलकोटतर्फ मोटरसाइकलमा आउँदै गर्दा दरमखोलामा बेपत्ता भएका ताराखोला गाउँपालिका–२ का २३ वर्षीय भिमबहादुर घर्तीको शव १७ दिनपछि फेला परेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖