• Friday 9th of October 2026

मुग्लिन–नारायणघाट सडकमा फेरि पहिरो,आवागमन दुईतर्फी बन्द


  • धनकुटा खबर
  • .

काठमाडौँ । चितवनको मुग्लिन–नारायणघाट सडक तुइन खोला पुल नजिकै मङ्गलबार साँझ फेरि ठुलो पहिरो झरेको छ ।

पहिरो झरेसँगै सडक आवागमन दुईतर्फी बन्द भएको छ ।

निरन्तर रूपमा पहिरो झर्ने क्रम नरोकिँदा, पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

वैकल्पिक सडक प्रयोग गर्न आग्रह समेत गरिएको छ । यसअघि गत शुक्रबार पनि सोही ठाउँमा पहिरो गएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖