कञ्चनपुर निवासी तथा हाल काठमाडौं बसोबास गर्ने टिकटकमा चर्चित आचल नाथलाई आपराधिक समूहले पेट्रोल छर्केर आगो लगाई ज्यान मार्ने प्रयास गरेको छ।
अहिले उनी अस्पतालमा उपचाररत छिन् ।
उनको अवस्था एकदम जटिल रहेको बताईएको छ।