• Friday 9th of October 2026

आफ्नै कोठामा जलेको अवस्थामा भेटिएकी चर्चित टिकटकर आँचल नाथको निधन


  • धनकुटा खबर
  • .

शुक्रबार आफ्नै कोठामा जलेको अवस्थामा भेटिएकी चर्चित टिकटकर आँचल नाथको निधन भएको छ ।

काठमाडौँको केएमसी अस्पतालमा उपचाररत उनको शनिबार निधन भएको हो ।

उनी आफै जलेकी हुन् वा अरु कसैले उनको शरीरमा आगो लगाईदिएका हुन् यसबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖