• Friday 9th of October 2026

सामाजिक अभियन्ता आशिका तामाङ भन्छिन् – “पैसा पैसा पैसा ! कहाँबाट ल्याइस ? कसरी दिस ?


  • धनकुटा खबर
  • .

सामाजिक अभियन्ता आशिका तामाङ भन्छिन् – “पैसा पैसा पैसा ! कहाँबाट ल्याइस ? कसरी दिस ?

जसले एक रुपैयाँ सहयोग गरेका छैनन्, उहाँहरूले हिसाब मागेको देख्दा छक्क छु म त ! जसले सहयोग गर्नुभाको छ, उहाँहरूलाई मैले एक–एक रुपैयाँको हिसाब WhatsApp को माध्यमबाट दिएको छु ! कस्तो सोच हो तपाईंहरूको ?

म भात खान्छु, पैसा होइन ! मलाई के काम पैसा ? जो घा’इते भाइहरू र मृतक परिवारहरूलाई आवश्यक छ आर्थिक सहयोग, उहाँहरूलाई त्यताबाट हुन्छ कि उताबाट हुन्छ कि खोजेर सहयोग पुराइरहेको छु ।

तैपनि औंलामाथि किन उठाइरहनु हुन्छ ? जसले गर्दा नि भो सहयोग मैले रोकेको छैन नि । अरुलाई आरोप लगाउनु अघि कृपया एक पटक सोच्ने गर्नुहोस् है 🙏

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖