• Friday 9th of October 2026

गुन्डा नाइके युवराज गुरुङ पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । गुण्डागर्दीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सानुभाइ भनिने युवराज गुरूङलाई प्रहरीले आइतबार राजधानीको टोखाबाट प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले उनले केही व्यक्तिलाई धम्क्याएको उजुरीका आधारमा पक्राउ गरिएको बताए ।

उनी यसअघि पनि गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖