• Friday 9th of October 2026

वसभित्रै एक युवकको मृत्यु भएपछि…


  • धनकुटा खबर
  • .

नुवाकोटमा वसभित्रै एक युवकको मृत्यु भएको छ ।

विदुर १ को ढुङ्गेबाट किस्पाङतर्फ गईरहेको प्रदेश ३ ०१ ००५ ख ९४६५ नम्बरको बसमा विदुर ९ लामाटारका अमृत विश्वकर्मा वसमा अचेत अवस्थामा फेला परेका थिए ।

त्रिशुली अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

उनले अत्याधिक मात्रामा लागुऔषध सेवन गरेको भेटिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖