• Friday 9th of October 2026

श्रीमानले खुकुरी प्रहार गरि गरे श्रीमतीको हत्या


  • धनकुटा खबर
  • .

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नुवाकोट ७ सुनखानी ( ठुलो पाटो ) मा आफ्नै श्रीमानले श्रीमती को हत्या गरेका छन।

शिवपुरी ७ सुनखानी ठुलो पाटो बस्न जीतमान तामाङले आफ्नै श्रीमती ४९ बर्षकी श्रीमेन्द्रो तामाङलाई खुकुरी प्रहार गरि हत्या गरिएको अबस्थामा फेला पारिएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖