डाक्टर निकोलस भुषाल भन्छन् – जेनजी आन्दोलनमा मैले शेरबहादुर देउबा र महेश बस्नेतलाई बचाएको हुँ । भाईहरुलाई मैले फोन गरेर न’मार केटाहो यिनिहरुलाई हामीले देश बनाएर देखाउनु पर्छ भनेको हो।