• Friday 9th of October 2026

ढल्यो घरको एक्लो खम्बा : बहिनीले एक दाजु गुमाईन्, आमाले बुढेसकालको सहारा


  • धनकुटा खबर
  • .

इजरायलमा हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली सेनाले पुष्टि गरेको छ।

इजरायलको सेनाका अधिकारीले आज बिहान भिडियो कन्फरेन्समार्फत राजदूत धनप्रसाद पण्डित र परिवारलाई यो जानकारी दिएका हुन्।

गत वर्ष अक्टोबर ७ मा हमासले आक्रमण गर्दा विपिन बन्धक बनेका थिए र त्यसपछि उनको अवस्था अज्ञात रहँदै आएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖