हमासको अपहरणमा परेर आज मात्रैमृत्यको खब् आए लगत्तै विपिन जोशीका बुबाले इजरायल पक्षले छोराको अवस्थाबारे कुनै जानकारी नगराएको बताएका छन् ।
हालैको एक अन्तरर्वाामा उनले ने ४, ५ घण्टामा छोड्छ भनेका छन तर समाारमा आएको मत्युको कुराबारे इजरायल पक्षले केही भनेको छैन ।
इजरायली दूतावास स्रोतले भने अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पा, कञ्चनपुरमा रहेका विपिनको दाजु ९ठूलोबुबाका छोरा० किशोर र इजरायलीस्थित नेपाली राजदूत धनप्रसाद पण्डितलाई भिडियो कन्फरेन्स कलमार्फत विपिन छुट्न लागेकाहरूको सूचीमा नरहेको जानकारी गराइसकेको बताएको छ ।
बुबा आत्तिनुहुन्छ वा निराश हुनुहुन्छ भनेर नभनिएको हुन सक्छ उक्त स्रोतले भन्यो ।
