मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलका ३२ वर्षीय पुरुषको प्रेमीकाले धारिलो हतियार प्रयोग गरी उनको लिंग काटिदिएकी हुन् । थप विवरण आउन बांकी छ ।