• Friday 9th of October 2026

ट्रोल बनाइएकी एमाले जेनजीले माफी माग्दै भनिन्- टङ स्लिप भयो


  • धनकुटा खबर
  • .

उनले ´जागरण सभा` भन्नुपर्नेमा ´सधारणसभा` भनिन् । त्यसैगरी ´घोर भत्सर्ना गर्दछु `भन्नुपर्नेमा ´घोर भ्रष्टाचार गर्दछु` भनिन् ।

जसले उनलाई समाजिक सञ्जालमा आलोचित बनायो ।´म कार्यक्रममा कहिल्यै बोलेकी थिइनँ । नियतबस वा नजानेर होइन । पहिलो पटक भएकाले हस्तोत्साहित भएकी हुँ ।`

सामाजिक सञ्जालका आलोचनाले आफू विचलित नहुने बताइन् ।

आफू पनि जेनजी भएको उल्लेख गर्दै उनले जेसुकै नाममा हुने अराजकताको सधैँ विरोध गर्ने सुनाइन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖