इजरायलमा हालै निधन भएका बिपिन जोशिको श’व भोली आइतबार नेपाल पठाइने भएको छ।
श’व नेपाल पठाउनु अघि इजरायलस्थित नेपाली समुदाय, शुभचिन्तकहरू र मित्रजनहरूका लागि अन्तिम श्रद्धाञ्जली अर्पण गर्न विशेष कार्यक्रमको आयोजना गरिएको छ।