भरतपुर महानगरपालिका–२९ गाईघाटमा शनिबार बिहानै सातवटा सवारी साधन एकै ठाउँमा ठो’क्किँदा १९ जना घा’इते भएका छन् । थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।