महाकाली नदीमा फालिएको बिपिन जोशीको गितार वडाअध्यक्ष प्रकाश थापाले ल्याएर वडा कार्यालयमा सुरक्षित राखेको बताएका छन् ।
उनी भन्छन्:
मलाई सबै सामानहरु फालेपानी यो गितार फाल्न हुदैन भन्ने लाग्यो किनकी यो गितारले बिपिनको बहादुरीलाई सधै सम्झाउने छ ।