रुकुम पश्चिम मुसिकोट–१३ की २५ वर्षीया गङ्गा सार्की बेपत्ता भएको पाँच दिनपछि रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।