• Friday 9th of October 2026

धरानका युबिनको लन्डनमा भएको दुर्घटनामा मृत्यु


  • धनकुटा खबर
  • .

बेलायतको राजधानी लन्डनमा कारले ठक्कर दिँदा घाइते भएका नेपाली युवकको मृ!त्यु भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार कारको ठक्करबाट घाइते भएका २० वर्षीय नेपाली विद्यार्थी युबिन तामाङको उपचारका क्रममा सोमबार निधन भएको हो।

उनलाई यही अक्टोबर १८ मा पूर्वी लन्डनको इल्फोर्डको रेडब्रिज लेन इस्टमा कालो अडीले ठक्कर दिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖