• Friday 9th of October 2026

महिलालाई गर्भवती बनाएबापत २५ लाख रुपैयाँ दिने प्रस्ताव आएपछि


  • धनकुटा खबर
  • .

महिलालाई गर्भवती बनाएबापत २५ लाख रुपैयाँ दिने प्रस्ताव आएपछि मख्ख परेका ठेकेदार फन्दामा परेका छन् ।

सामाजिक सञ्जालको भिडियो देखेर फिदा भएका ठेकेदार ११ लाख भारु गुमाएपछि आफू ठगिएको पत्तो पाएका छन् । यो भारतको महाराष्ट्र राज्यको पुणेका ठेकेदारको कथा हो ।

सामाजिक सञ्जालमा प्रसारित भिडियो विज्ञापनमा एक महिला भन्छिन्, ‘म यस्तो एक पुरुष चाहन्छु, जसले मलाई आमा बनाइदियोस् ।

त्यो पुरुष पढेलेखेको होस् वा अनपढ, गोरो होस् वा कालो, जुनसूकै जातको होस्, त्यसले मलाई केही फरक पर्दैन ।’ आफू ठगीएको थाहा पाएपछि उनले प्रहरीमा उजुरी दिएका छन् ।

यस्ता विभिन्न प्रलोभन देखाएर नेपालमा पनि ठगी भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖