• Friday 9th of October 2026

निकोलस भूसाललाई घर जान प्रतिबन्ध


  • धनकुटा खबर
  • .

जेनजी अभियान्त निकोलस भूसाललाई घर जान प्रतिबन्ध लागेको छ ।

समाजमा हिं सा भड्काउने अभिव्यक्ति दिँदै हिँडेको आरोप लगाउँदै एमालेको युवा संघ नेपाल, रुपन्देहीले भुसाललाई प्रतिबन्ध लगाएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न नेताहरूको घर जलाउने अभिव्यक्ति पछि युवा संघले रुपन्देही जिल्ला प्रवेशमा प्रतिबन्ध लगाउँदै तत्काल पक्राउ गर्नसमेत माग गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖