वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडियो सार्वजनिक भएपछि विवादमा परेका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिननाथ चौधरीले पदबाट राजीनामा दिएका छन्।