• Friday 9th of October 2026

भूकम्पको धक्का


  • धनकुटा खबर
  • .

काठमाडौं। दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति १०ः४० मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पका कारण नेपालको दार्चुला, भारत सीमालगायतका आसपासका क्षेत्रमा धक्का महसुस भएको थियो।

भूकम्पबाट क्षति भए नभएको बारेमा हालसम्म कुनै विवरण प्राप्त भएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖