लुम्बिनी-तौलिहवा सडकखण्डको लवनीमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ।
रूपन्देही जिल्ला रोहणी गाउँपालिका- ७ निवासी हाल प्रहरी चौकी कोपवा कपिलवस्तुमा कार्यरत प्रहरी सहायक हवल्दार राम विलास यादवको मृत्यु भएको हो ।