• Friday 9th of October 2026

महेश बस्नेतलाई सुदन गुरुंगले भने : मेरो १० पुस्ते निस्केपछि मेरो नागरिकता तपाईँको निधारमा सुपर ग्लुले प्ल्याट पारेर टाल्दिन्छु


  • धनकुटा खबर
  • .

सुदनले महेश बस्नेतलाई जवाफ दिंदै भनेका छम्-

Thank you my dear महेश ब्रो FINALLY । मेरो १० पुस्ते निस्केपछि मेरो नागरिकता तपाईँको निधारमा सुपर ग्लुले प्ल्याट पारेर टाल्दिन्छु।

यो पनि…

काठमाडौं – त्रिभुवन विमानस्थलमाथिको आकासमा कतार एयरवेजको जहाजले ३३ फन्को लाइसकेको छ ।

विमानस्थलको रनवेमा जडित लाइटमा समस्या हुँदा अन्य जहाज पनि डाइ‍भर्ट भएका छन् । आन्तरिक र बाह्य दुवै उडान–अवतरण प्रभावित भएका छन् ।

विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पाका अनुसार आज साँझ ५ः३० बजेदेखि लाइटिङमा समस्या आउँदा जहाज आकाशमा ‘होल्ड’मा छन्, केही गन्तव्यबाट आएका जहाज अन्यत्र पठाइएको छ ।

आन्तरिक उडानका जहाजलाई विमानस्थलमा रोकिएको जनाउँदै अन्तरराष्ट्रियतर्फका केही जहाज आकाशमा होल्ड गरिएको बताए ।

आन्तरिक उडानबाट काठमाडौँ आउने जहाज भने सम्बन्धित गन्तव्यमा नै रोकिएको प्रवक्ता शेर्पाले उल्लेख गरे । रातिको समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि उज्यालो बनाउने बत्तीलाई ‘एयर फिल्ड लाइटिङ’ भनिन्छ ।

उक्त लाइटिङमा देखिएको समस्या समाधानको प्रयास भइरहेकाले शीघ्र नियमित उडान हुने उनले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖