• Friday 9th of October 2026

जेनजी आन्दोलनको क्रममा हायात होटेलबाट टिभी चो’र्ने खोटाङका ३६ वर्षीय युवा पक्राउ


  • धनकुटा खबर
  • .

जेनजी आन्दोलनको क्रममा हायात होटेलबाट टिभी चो’र्ने खोटाङको ऐसेलुखर्क गाउँपालिका -१ का ३६ वर्षीय युवा पक्राउ परेका छन् ।

यो पनि पढ्नुहोस्…

मसँग बहुमत छ, मुख्यमन्त्रीमा फेरि दाबी गर्छुः जितेन्द्र सोनल

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एवं मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले मुख्यमन्त्रीमा फेरि दाबी गर्ने बताएका छन् । प्रदेशसभाबाट विश्वासको मत नपाउने भएपछि राजीनामा घोषणा गरेका सोनलले आफूसँग बहुमत रहेको भन्दै फेरि दाबी गर्ने बताएका हुन् । ‘म फेरि दावा गर्छु, हामीसँग बहुमत छ,’ उनले भने ।

वैधानिकरुपले सरकार गठन प्रक्रिया अगाडि बढोस् भनेर आफूले राजीनामा गरेको पनि उनले बताए । भोलि वा पर्सितिर फेरि एउटा परिस्थिति बन्ने र बहुमत पुर्याएर दाबी पेश गर्ने उनले बताए ।

गत असोज २९ गते लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) गरि ५ दलको समर्थनमा सोनल मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖