क्रिकेट रंगशाला बनाउछु भन्ने ठूलो सपना बोकेर अघि बढेका धुर्मुस अहिले कमजोर भएर उपचार गराइरहेका छन् ।
बर्षौ सम्म पैसा खायो भन्ने आरोप, धम्की र सरकारी ढिलासुस्तीले गर्दा उनी शारीरिक र मानसिक रुपमा थाकेका छन् ।
आशा गरौं उनी चाडै निको भएर फेरि कलाकारितामा फर्किने छन् ।
