• Friday 9th of October 2026

पूर्वप्रेमीले चुम्बन गर्न खोज्दा युवतीले दाँतले टोकेर जिब्रो काटिदिएपछि…


  • धनकुटा खबर
  • .

भारत । उत्तर प्रदेश कानपुरमा ३५ वर्षीय विवाहित पुरुष ‘चम्पी’ ले पूर्वप्रेमिकालाई जबरजस्ती चुम्बन गर्न खोज्दा महिलाले प्रतिरोध गर्दै उनको जिब्रोको आधा भाग टोकिदिइन्।

पोखरीमा नुहाउँदै गरेकी महिलालाई पछ्याउँदै गएर अँगालो हालेर चुम्बन गर्न खोजेपछि घटना भएको हो। चम्पी रगत बग्दै ढलेपछि गाउँलेले अस्पताल पुर्‍याएका थिए।

उनको उपचार भइरहेको छ भने प्रहरीको अनुसार उनीविरुद्ध मुद्दा दर्ता गरी थप कारबाही अघि बढाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖