• Thursday 8th of October 2026

जेन-जी आन्दोलनमा ज’लेका हजारौं सरकारी र निजी सवारीसाधन कबाडमा बेचिने तयारी


  • धनकुटा खबर
  • .

जेन-जी आन्दोलनमा ज’लेका हजारौं सरकारी र निजी सवारीसाधन कबाडमा बेचिने तयारी भइरहेको छ।

काठमाडौंमा मात्र सिंहदरबारभित्र ४४१ चारपांग्रे र ६०१ भन्दा बढी दुईपांग्रे सवारी ज’लेका थिए।

कवाड व्यवसायी समाज नेपालका अनुसार पुरानो फलाम प्रतिकिलो ४१ रुपैयाँ र प्लास्टिक १५ रुपैयाँमा मूल्यांकन गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖