पत्रकार दीपेन्द्र खनियाँ मृ त फेला परेका छन् ।
आज दिउँसो काठमाडौं महानगरपालिका-१० बानेश्वरस्थित घरमा उनी मृ त फेला परेको प्रहरीले जनाएको छ ।
खनियाँ रेडियो-अडियोका सञ्चालक हुन्।
उनी छक्का पन्जा ५ को निर्मातासमेत थिए।खनियाँ उक्त घरमा आफ्नो परिवारसँग बस्दै आएका थिए।
