• Thursday 8th of October 2026

महेश बस्नेतमाथि आक्रमणको प्रयास गर्ने दुई युवा छुटे


  • धनकुटा खबर
  • .

विराटनगरमा आइतबार बिहान नेकपा एमालेका नेता महेश बस्नेत सवार गाडीमा बेलुनभित्र मसी भरेर प्रहार गर्ने दुई युवकलाई प्रहरीले अभिभावकको रोहबरमा छोडेको छ ।

विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा नेता बस्नेत र पूर्वमन्त्री भानुभक्त ढकालमाथि उनीहरुले रातो मसी प्रहार गरेका थिए ।

त्यसलगत्तै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖