• Thursday 8th of October 2026

जेनजीले बनाएको सरकारले जेनजीलाई नै पक्रियो, यो त मःम खाँदा आफ्नै जिब्रो टोके जस्तो भोः हिमेश पन्त


  • धनकुटा खबर
  • .

हिमेश पन्त भन्छन् –

जेनजीले बनाएको सरकारले जेनजीलाई नै पक्रियो, यो त मःम खाँदा आफ्नै जिब्रो टोके जस्तो भो ।

यो पनि …

काठमाडौं । राप्रपा नेपालले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ।

पार्टीको काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेपछि मंगलबार औपचारिक रूपमा दर्ता प्रक्रिया सम्पन्न गरिएको हो।

दल दर्ताका लागि पार्टीका सहायक महामन्त्री तथा केन्द्रीय सचिवालय सह-प्रमुख हिक्मतजङ्ग भण्डारी र कार्यालय सचिव कर्णबहादुर माझी निर्वाचन आयोग पुगेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖