• Thursday 8th of October 2026

सरकारले बेरोजगार युवालाई महिनाको २ हजार रुपैंया बेरोजगारी भत्ता दिने


  • धनकुटा खबर
  • .

मधेश प्रदेश सरकारले बेरोजगार युवालाई महिनाको २ हजार रुपैंया बेरोजगारी भत्ता दिने तयारी गरेको छ ।

यसको लागि Bachelor पास गरेको तर जागिर नपाएको हुनु पर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖