• Thursday 8th of October 2026

सात वर्षीया बालिकालाई ब’ला’त्कार गरेर भाग्दै गर्दा पक्राउ परे ६७ वर्षीय वृद्ध


  • धनकुटा खबर
  • .

धनुषामा सात वर्षीया बालिकामाथि ब’ला’त्कार गरेको आरोपमा एक ६७ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

बालिकालाई एक्लै भएको मौका छोपी ब’लात्का’र गरेर भाग्दै गरेको अवस्थामा स्थानीयले प’क्राउ गरी प्रहरीलाई जिम्मा लगाएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖