• Thursday 8th of October 2026

धनगढीकी उपमेयर राना कैलाली ५ बाट एमाले महाधिवेशन प्रतिनिधिमा पराजित


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन प्रतिनिधि चयन निर्वाचनमा कैलालीको धनगढी उपमहानगरपालिका उपमेयर कन्दकला कुमारी राना पराजित भएकी छन् ।

उनी कैलाली क्षेत्र नम्बर ५ बाट महिला क्लस्टरबाट उम्मेदवार थिइन् ।

अम्बिका विष्ट (मल्ल) ५९१ मतसहित र रुकमणी देवकोटा ५७१ मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदा उपमेयर रानाले ३८३ र अर्की उम्मेदवार उम्मेदवार जानकी चौधरीले ४४५ मत मात्र पाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖