गोरखाबाट चितवनतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा हुँदा २२ जना घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बांकी छ ।