• Thursday 8th of October 2026

६७ वर्षीया महिलालाई गरे ३२ वर्षे युवकले जबरजस्ती करणी


  • धनकुटा खबर
  • .

६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–७ सिउनिया बस्ने ३२ वर्षीय प्रशान्त कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रशान्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖