• Thursday 8th of October 2026

हर्क साम्पाङ जहाँ जहाँ कार्यक्रम गर्छन, त्यहाँ त्यहाँ कुलमान घिसिङ लाईन काटछन !


  • धनकुटा खबर
  • .

धरानका मेयर हर्क साम्पाङले आफू जहाँ जहाँ कार्यक्रम गर्न गयो त्यहाँ त्यहाँ ऊर्जामन्त्री कुलमान घिसिङले लाइन काटिदिएको आरोप लगाएका छन् ।

उनले भनेका छन् –

“कुलमान घिसिङ जी, भोजपुर गएँ लाइन काटिदिनु भो, तालेजुङ गएँ लाइन काटिदिनु भो, संखुवासभा गएँ त्यहाँ पनि लाइन काटिदिनु भो ।

अब हेटौडा जाँदैछु त्यहाँ नि काटिदिनु है ।

mcc लाई खुसी बनाउनु ! प्रभुशक्तिलाई खुसी पार्नु ल !

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖