• Thursday 8th of October 2026

यी हुन् १८ बर्षकै उमेरमा नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्ट बनेकी सदिक्षा पोखरेल


  • धनकुटा खबर
  • .

प्युठानकी सदिक्षा पोखरेल १८ बर्षकै उमेरमा नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्ट बनेकी छिन् ।

उनले २०७९ सालमा कालिका बोर्डिङ स्कूलबाट एसईईमा ए प्लस ल्याएकी थिइन्।

त्यसपछि काभ्रेको नेपाल प्रहरी स्कूलमा कक्षा १२ पढेकी उनले पहिलो प्रयासमै सेनाको सेकेन्ड लेफ्टिनेन्टमा नाम निकालेकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖