• Thursday 8th of October 2026

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौं सयले घटेर २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो।

यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै , आज चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले घटेर प्रतितोला ३ हजार ५ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖