• Thursday 8th of October 2026

दुई गिनिज बुक रेकर्ड होल्डरबीच विवाह सम्पन्न


  • धनकुटा खबर
  • .

उल्टो मोटरसाइकल चलाउँदै मेची–महाकाली यात्रा सहित विभिन्न विधामा गिनिज वर्ल्ड रेकर्ड बनाएका, खोटाङमा जन्म भई उदयपुरलाई कर्मथलो बनाएका चित्रकुमार कार्की र भक्तपुरकी टेबलटेनिस खेलाडी तथा गिनिज वर्ल्ड रेकर्डधारी गोमा सापकोटाबीच विवाह सम्पन्न भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖