• Thursday 8th of October 2026

विवाहकै दिन बेहो’स भएर ढलेकी बेहुलीको उपचारका क्रममा नि’धन


  • धनकुटा खबर
  • .

ललितपुरको महाङ्काल गाउँपालिका–४ कालेश्वर तिखेढुङ्गाकी शुभद्रा सापकोटाको उपचारको क्रममा अल्पायुमै दुखद नि’धन भएको छ।

मङ्सिर ६ गते मात्र सिन्धुपाल्चोकको नेपाल परिवारमा विवाह भएकी शुभद्रालाई बिहे भएको दिन नै एक्का’सी बिरा’मी (प्या’न्क्रियाजको समस्’या) भएपछि माइतीबाटै अन्माइएका कारण उनले नयाँ घरमा प्रवेश गर्नसमेत पाइनन्।

काठमाडौँको वीर अस्पतालको आइ’सियूमा उपचार भइरहेका बेला २०८२ मङ्सिर २० गते उनको नि’धन भएको हो।

शुभद्रा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ रामपुरस्थित जय सरस्वती आधारभूत विद्यालयमा शिक्षिकासमेत हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖