• Thursday 8th of October 2026

होटेल सञ्चालक बेडरूममै मृत फेला


  • धनकुटा खबर
  • .

दाङ । लमहीमा होटल व्यवसायी मृत फेला परेका छन् ।

होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल बेडरूममै मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖