सल्यान बाफुखोला बाट दाङ तुलसीपुर आउँदै गरेको ना. ४ ख. ६२३२ नम्बरको बस सल्यान कोटबारामा दुर्घटना भएको छ । दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् । बसमा अन्य यात्रु थिएनन् ।