• Thursday 8th of October 2026

चार महिने छोरालाई थियो ब्रेन ट्युमर, आफ्नै बुवाले लिए ज्यान !


  • धनकुटा खबर
  • .

काठमाडौ । आफ्नै छोराको ज्यान लिएको आरोपमा नेपाल प्रहरीका सहायक निरिक्षक (असई) पुष्कर कार्की प#क्रा#उ परेका छन्।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्राप्त जानकारी अनुसार उनले चार महिने छोराको घाँटी थिचेर ज्यान लिएका थिए।

छोरालाई ब्रेन ट्युमरबाट ग्रसित थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖