बालिका बलात्कारको आरोपमा जनकपुरधामका मेयरका प्रत्याशी शिवशंकर साह हिरा पक्राउ परेका छम् । उनी एमालेबाट चुनाव लडेका थिए ।