• Thursday 8th of October 2026

सरसफाई व्यवस्थापन तथा स्रोत केन्द्रमा आगलागी


  • धनकुटा खबर
  • .

राप्ती गाउँपालिकाद्वारा सञ्चालित सरसफाई व्यवस्थापन तथा स्रोत केन्द्रमा शुक्रबार बिहान आगलागी भएकाे छ।

आगालागीका कारण एउटा ट्रस्ट भवनसहित प्लाष्टिकबाट टायल उत्पादन गर्ने मेसिन जलेर पूर्णरूपमा नष्ट भएको छ।

आगाे अहिले नियन्त्रणमा आइसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖