पाल्पामा जिप दुर्घटना हुँदा आमाबाबुकै मृ’त्यु भएको छ । सँगै यात्रा गरेका १० र ५ बर्षिय छोराछोरीको उपचार भैरहेको छ ।