• Thursday 8th of October 2026

गंगोत्री-केदारनाथ हुँदै पशुपतिनाथसम्म एक रुपैयाँ खर्च नगरी पैदल यात्रा पूरा


  • धनकुटा खबर
  • .

धादिङ जिल्ला त्रिपुरासुन्दरी – ३ का रबिन सुनारले पशुपतिदेखि केदारनाथ र गंगोत्री मन्दिरसम्म पुगेर, पुनः गंगोत्री-केदारनाथ हुँदै पशुपतिनाथसम्म एक रुपैयाँ खर्च नगरी पैदल यात्रा पूरा गरेका छन् ।

उनले यो अद्भुत यात्रा ११५ दिनमा सफलतापूर्वक सम्पन्न गर्दै पशुपति आइपुगेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖