रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका नुवाकोटको सामरीका एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा म्यागङ गाउंपालिका वडा नम्बर ५ सामरी स्थायी घर भई विदुर नपा ४ विदुरमा वस्दै आएका ३० वर्षिय सुपेन्द्र डंगोलको पोर्चुगलमा गत मंसिर १६ गते मंगलवार आकस्मिक निधन भएको हो ।
