• Thursday 8th of October 2026

दीपेन्द्र अग्रवाल पुन: पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पुन: पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई बिहीबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो।

यसअघि पनि उनी साउन ५ मा पक्राउ परेर छुटेका थिए। पाँच महिनाअघि ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ परेर छुटेका अग्रवाललाई पुन: पक्राउ गर्नुको कारण ब्यूरोले सार्वजनिक गरेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖